टिप्स Archives | Page 28 of 85 | Khabarhub Khabarhub

यसरी टिकाउनुहोस् मोबाइलको ब्याट्री

काठमाडौँ– मोबाइल अहिले आम मानिसको दैनिक आवश्यकता बनेको छ । मोबाइलमा ब्याट्री नटिक्ने अहिलेको ठूलो समस्या हो । यो अवस्थामा मोबाइलको ब्याट्री टिकाउने केही टिप्स पढ्नुहोस् : १. स्क्रिनको ब्राइटनेस कम गरेर चलाउने सबैभन्दा धेरै ब्याट्रीको खपत गर्ने मोबाईलको अंगमघ्ये एक हो मोबाईलको स्क्रिन/डिस्प्ले । त्यसैले यसको ब्राईटनेस जतिसक्दो कम गरेर प्रयोग गर्नाले चार्ज खपत…