अन्य Archives | Page 9 of 11 | Khabarhub Khabarhub

४५ प्रतिशत शिशुले जन्मेको एक घण्टामा आमाको दूध पाउँदैनन्

काठमाडौं– नवजात शिशुलाई जन्मिएको एक घण्टा भित्रमा स्तनपान गराइसक्नुपर्ने चिकित्सकहरु बताउँछन्  । तर नेपालमा जन्मेको  शिशुले एक घण्टामा आमाको दुध पिउन पाउने बालबालिका ५५ प्रतिशत मात्रै रहेका छन् । नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणकका अनुसार नेपालमा जन्मिएका ४५ प्रतिशत शिशू जन्मेको एकघण्टाभित्र आमाको दूध सेवन गर्नबाट वञ्चित हुने गरेका छन् । नेपालका १० बालबालिका मध्ये…