समाचार Archives | Page 4 of 22 | Khabarhub Khabarhub

इलोन मस्क ट्विटरको सञ्चालक बोर्डमा सहभागी नहुने

काठमाडौं– हालैमात्र सामाजिक सञ्जाल ट्विटरको सबैभन्दा ठूलो शेयरधनी बनेका इलोन मस्क कम्पनीको सञ्चालक बोर्डमा भने सहभागी नहुने भएका छन् । ट्विटरका प्रमुख कार्यकारी पराग अग्रवालले मस्क ट्विटरको बोर्डमा सहभागी नहुने जानकारी दिएका हुन् । ट्विटरको ९ दशमलब २ प्रतिशत शेयर खरिद गरेका मस्कले यही शनिबार कम्पनीको बोर्डमा आबद्ध हुने तय थियो । तर, सोही दिन…