ग्याजेट/प्रडक्ट्स Archives | Page 9 of 14 | Khabarhub Khabarhub

आइफोन बनाउने एप्पलले पनि स्मार्ट फोन ल्याउँदै

काठमाडौं - आइफोन बनाउँदै आएको एप्पल कम्पनिले पनि सस्तो स्मार्टफोन बजारमा ल्याउने भएको छ । यसको तयारीस्वरुप आईफोन नाइनको परिक्षण उत्पादन सुरु भएको छ । परिक्षण सफल भए फेब्रुअरी तेस्रो साता विश्व बजारमा स्मार्टफोन सार्वजनिक हुनेछ । बजारमा जानुभन्दा अघि त्यसमा कुनै समस्या नदेखियोस भन्दै कम्पनीले परिक्षण उत्पादन सुरु गरेको जनाएको छ । यस अघि…