ग्याजेट/प्रडक्ट्स Archives | Page 4 of 14 | Khabarhub Khabarhub

सन् २०२३ सम्म फोल्डेबल आईफोन ल्याउँदै एप्पल

काठमाडौं– एप्पलले पहिलो फोल्डेबल फोन ल्याउने भएको छ । हालै सार्वजनिक गरिएको एक विवरणअनुसार एप्पलले सन् २०२३ सम्ममा पहिलो फोल्डेबल फोन रिलिज गर्ने तयारी थालेको हो । एप्पलले उक्त फोनको डिजाइन तयार पारिसकेको छ । 'आइफोन फ्लिप' नाम रहने भनिएको उक्त फोनमा ओएलइडी डिस्प्ले रहनेछ । जोन प्रोसेसरले तयार पारेको एक रिपोर्टअनुसार फोनमा ७‍.३ देखि…