सेना Archives | Page 13 of 35 | Khabarhub Khabarhub

प्रधानसेनापति थापा र युरोपियन युनियनका राजदूतबीच भेटवार्ता

काठमाडौँ– प्रधानसेनापति पूर्णचन्द्र थापा र नेपालका लागि युरोपियन युनियनका राजदूत नोना डेप्रेजबीच भेटवार्ता भएको छ । सैनिक मुख्यालयमा भएको भेटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । यस्ता भेटवार्ताले नेपाल र युरोपियन युनियन बीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने सनेाले…