अन्य Archives | Page 3 of 8 | Khabarhub Khabarhub

आपराधिक गतिविधिलाई निस्तेज पार्न सुरक्षा सक्रियता बढाउन जरुरी : गृहमन्त्री थापा

सुर्खेत– गृहमन्त्री राम बहादुर थापाको प्रमुख आतिथ्यमा सुर्खेतको विरेन्द्रनगरमा आयोजित कार्यक्रमबीच कर्णाली प्रदेश स्तरीय सुरक्षा गोष्ठी शनिबार सम्पन्न भएको छ । नेपाल सरकार गृह मन्त्रालय र प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा शुक्रबारदेखि उक्त गोष्ठी शुरु भएको थियो । कार्यक्रम समापनका अवसरमा गृहमन्त्री थापाले आगामी दिनमा सुरक्षा रणनीति तयार पार्न र सुरक्षा अवस्थालाई…