साहित्य Archives | Page 6 of 29 | Khabarhub Khabarhub

रेग्मी र न्यौपानेलाई दधिराज सुवेदी पुरस्कार प्रदान

काठमाडौँ– २०७९ सालको दधिराज सुवेदी राष्ट्रिय भाषा साहित्य पुरस्कार कथाकार रनत रेग्मीलाई प्रदान गरिएको छ । दधिराज सुवेदी पुरस्कार प्रतिष्ठान विराटनगरबाट प्रदान गरिएको सो पुरस्कारको राशि ५१ हजार रुपैयाँ नगद र सम्मान पत्र रहेको छ । यस्तै, दधिराज सुवेदी राष्ट्रिय पत्रकारिता पुरस्कार पत्रकार अनन्तराज न्यौपानेलाई दिइएको छ । पुरस्कारको राशि २५ हजार रुपैयाँ र सम्मान…