रोजगार Archives | Page 13 of 18 | Khabarhub Khabarhub

श्रमअवधिमा स्वदेशमै ज्यान गुमाएका श्रमिकका परिवारले आर्थिक सहायता पाउने

काठमाडौं-सरकारले वैदेशिक रोजगारीमा गएका कामदार श्रमअवधि भित्र स्वदेश फर्किएर मृत्यु भएमा आर्थिक सहायता दिने भएको छ । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले श्रम अवधिभित्र वैदेशिक रोजगारीका क्रममा रोग र घाइते भइ नेपाली फर्किएर एक वर्षभित्र मृत्यु भएका कामदारका परिवारलाई आर्थिक सहायता दिने जानकारी दिएको छ । गत आइतबार बसेको बोर्डको बैठकले मृतकका परिवारलाई आर्थिक सहायता उपलब्ध…