राजनीति Archives | Page 162 of 1899 | Khabarhub Khabarhub

एमाले बागमती प्रदेश अधिवेशनको लोगो सार्वजनिक

काठमाडौँ– नेकपा एमाले बागमती प्रदेशको प्रथम अधिवेशनको लोगो सार्वजनिक भएको छ । प्रतिनिधि सभाका सदस्य तथा बागमती प्रदेश कमिटी उपसचिव एवं प्रचार विभाग प्रमुख महेश बर्तौलाले सामाजिक सञ्जालबाट प्रदेश प्रथम अधिवेशनको लोगो सार्वजनिक गरेका हुन् । हिमालदेखि भित्री मधेशसम्मलाई प्रतिनिधित्व हुने गरी चित्रांकन गरी लोगोमा समेटिएको छ । साथै असोज ८ र ९ गते काठमाडौंमा…