राजनीति Archives | Page 139 of 1899 | Khabarhub Khabarhub

प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणको तालिका सार्वजनिक

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शनिबारदेखि  चीनको भ्रमण गर्ने औपचारिक घोषणासहित कार्यक्रम तालिका  सार्वजनिक भएको छ । परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गरी भ्रमणको तालिका सार्वजानिक गरेको हो । चीनका प्रधानमन्त्री लि छ्याङको निमन्त्रणामा हुन लागेको भ्रमणका क्रममा उनले राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । उनले बेइजिङस्थित नेशनल पिपुल्स कंग्रेसको स्थायी…