राजनीति Archives | Page 127 of 1899 | Khabarhub Khabarhub

एमालेको बागमती प्रदेश अधिवेशन : मतदान सुरु, अध्यक्षमा ढुंगेल र दाहालबीच प्रतिस्पर्धा

काठमाडौँ- नेकपा एमालेको बागमती प्रदेश अधिवेशनमा नेतृत्व चुन्न मतदान सुरु भएको छ । एमाले पार्टी मुख्यालय च्यासलमा विद्युतीय मेसिनबाट मतदान भइरहेको छ । एमाले बागमती प्रदेशको अध्यक्षमा कैलाश ढुंगेल र कृष्णप्रसाद दाहालले उम्मेदवारी दिएका छन् । यसअघि केशवप्रसाद पाण्डे, सानु श्रेष्ठ र केशर बुढाथोकीले उम्मेदवारी फिर्ता लिएसँगै दुई जना प्रत्याशी चुनावी मैदानमा छन् । प्रदेशको…