राजनीति Archives | Page 113 of 1899 | Khabarhub Khabarhub

बागमती प्रदेशसभा बैठक बस्दै

हेटौँडा– बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो ३ बजे प्रदेशसभा भवन हेटौँडामा बस्नेछ । बैठकमा दुईवटा विधेयक छलफलका लागि पेस हुने बागमती प्रदेशसभा सभामुख भुवनकुमार पाठकले जानकारी दिए । यसअघि यही असोज १७ गते बुधबार बैठक बसेर अर्को सूचना जारी नभएसम्मका लागि स्थगन गरिएको थियो । बागमती प्रदेशसभामा चिट्ठा विधेयकले केही विवाद सिर्जना…