राजनीति Archives | Page 105 of 1899 | Khabarhub Khabarhub

गठबन्धन नेताहरुको प्राइभेट क्लबजस्तो भयो : महामन्त्री थापा

गोरखा- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गठबन्धन सीमित केही नेताको प्राइभेट क्लबजस्तो भएको आरोप लगाएका छन् । नेपाली कांग्रेस गोरखाको दोस्रो जिल्ला सम्मेलन उद्घाटनलाई सम्बोधन गर्दै थापाले गठबन्धन ४/५ जना नेताहरूको क्लबजस्तो भएको टिप्पणी गरे । ‘गठबन्धन पनि विस्तारै ४/५ जना नेताहरूको प्राइभेट क्लबजस्तो बन्दै गएको छ । म कांग्रेसको महामन्त्री छु । बेलाबेला गठबन्धन…