स्पेशल Archives | Page 3 of 4 | Khabarhub Khabarhub

अर्थशास्त्री प्याकुर्‍यालको जीवन: साहित्यकारदेखि ‘कूटनीतिज्ञ’ सम्म

डा. विश्वम्भर प्याकुर्‍यालको परिचय अर्थविदको मात्र छैन । उनी साहित्यकार, कवि तथा गीतकार पनि हुन् । अर्थशास्त्रमा विद्यावारिधि गरेका प्याकुर्‍यालसँग ३९ वर्ष अध्यापन गरेको लामो अनुभवसमेत छ । प्याकुर्‍यालले पढाएका विद्यार्थीहरु राष्ट्रका गर्भनर, अर्थमन्त्रीदेखि मन्त्रीसमेत भइसकेका छन् । राजेश हमाल, शम्भुजीत बाँस्कोटा लगायत कैयन् सेलिब्रेटीलाई उनले पढाएका छन् । गुरु विद्यार्थीका रुपमा चिनिए पनि अहिले…