अन्य Archives | Page 2 of 22 | Khabarhub Khabarhub

किन्जललाई लिटिल मिस एन्जेलको उपाधि

काठमाडौँ- कलश इभेन्टसले आयोजना गरेको ‘लिटिल मिस एन्जेल’को चौथौं संस्करणको उपाधि विजडम स्कुलमा अध्ययनरत किन्जल नेपालले जितेकी छिन् । उनले उपाधिसँगै २५ हजार रुपैयाँ र पुरस्कार पाइन् । त्यस्तै, एलिक्सर स्कुलमा अध्ययनरत सम्पदा महतो फस्ट रनर अप बन्दा युलेन्स स्कुलकी आध्या ढकालले सेकेण्ड रनर अपमा भइन् । दुवै विजेताले क्रमशः १५ हजार र १० हजार…