मोडल Archives | Page 7 of 14 | Khabarhub Khabarhub

कुर्तावाली नीता (तस्वीरहरू)

काठमाडौं – नायिका नीता ढुंगानाले अभिनय गरेको फिल्म ‘रातो टीका निधारमा’ गत वर्षको दशैंमा रिलिज भएको थियो । यो फिल्मबाट नीताले खासै तारिफ पाइनन् । उनले अभिनय गरेका फिल्म रिलिज भएका छैनन् । लकडाउनका कारण नीता यतिबेला घरमै सीमित भएकी छिन् । परिवारसँगै उनले समय बिताइरहेकी छिन् । सामाजिक सञ्जालमा पनि नीता खासै सक्रिय रहँदैनन्…