मोडल Archives | Page 3 of 14 | Khabarhub Khabarhub

फिल्ममा आउने स्मृतिको चाहना (फोटो फिचर)

काठमाडौँ– फेसन सोबाट ग्ल्यामर क्षेत्रमा प्रवेश गरेकी स्मृति श्रेष्ठले म्युजिक भिडियोमा काम गरिरहेकी छिन् । तीन दर्जनको हाराहारीमा म्युजिक भिडियोमा अभिनय गरेकी ललितपुरको इमाडोलकी बासिन्दा हुन् । बाल्यकाल देखि नै नृत्यमा रुचि राख्ने स्मृतिले गरेका भिडियोहरूले नै उनलाई रजतपटमा परिचय दिएको हो । यद्यपि जुन शैलीमा यो क्षेत्रमा उदाउनु पर्ने हो, त्यो अनुसार आक्रामक बन्न…