समीक्षा Archives | Page 2 of 4 | Khabarhub Khabarhub

समीक्षा : प्राविधिक रुपमा बलियो तर पटकथा कमजोर ‘रन वे ३४’ 

काठमाडौँ– बलिउड अभिनेता अजय देवगणले आफूलाई अभिनेतासँगै निर्माता र निर्देशकको रुपमा समेत अगाडि बढाइरहेका छन् । सन् २००८ यता उनी निर्देशकको भूमिकामा पनि देखिएका हुन् 'यु मि और हम,'शिवाय' हुँदै उनको तेस्रो फिल्म 'रन-वे ३४' उनले निर्देशन गरिसकेका छन्। सत्य घटनामा आधारित रहेको भनिएको फिल्ममा सन् २०१५ मा जेट एयरवेजको दोहा-कोची फ्लाइटले भिजिबिलिटी कम हुँदा ब्यहोर्नुपरेको दुःखलाई…