बलिउड/हलिउड Archives | Page 36 of 171 | Khabarhub Khabarhub

स्मितासँग अलग्गिए ‘महाभारत’का श्रीकृष्ण

मुम्बई(आजतक)– भारतीय टेलिभिजनको ऐतिहासिक टेलिफिल्म ‘महाभारत’का अभिनेता नीतीश भारद्वाज पत्नी स्मितासँगको विवाहको १२ वर्षपछि औपचारिक रुपमा अलग्गिएका छन् । स्मिता पेशाले आईएएस अफिसर हुन । उनीहरुको सम्बन्ध सेप्टेम्बर २०१९ मै टुटेको थियो । उनीहरुको दुई जम्ल्याहा छोरी छन्, जो आमा स्मिताका साथ इन्दौरमा बस्छन् । नीतीशले ‘महाभारत’मा श्रीकृष्णको भूमिका निर्वाह गरेका थिए । हालै एक…