गसिप Archives | Page 8 of 20 | Khabarhub Khabarhub

जोनीको घरमा अज्ञात व्यक्तिको यस्तो रमाइलो

लसएञ्जल्स– क्याप्टेन ज्याक स्पेरोको चरित्रमा सारा विश्वमाझ चिनिएका हलिउड अभिनेता जोनी डेपको घरमा एक अनौठो घटना भएको छ । हलिउड हिल्समा रहेको यी अभिनेताको घरमा एक अज्ञात व्यक्ति पसेर त्यहाँ रहेका केही खाने कुरा खाएका छन् । जीन्यूजमा प्रकाशित समाचारअनुसार छिमेकीले जोनीको घर पछाडि रहेको स्वीमिङ पुलमा एक व्यक्ति टहलिँदै गरेको देखेपछि प्रहरीलाई खबर गरेका…