गसिप Archives | Page 2 of 20 | Khabarhub Khabarhub

जहीरसँग प्रेममा छिन् सोनाक्षी ?

काठमाडौं- केहि समय यता बलिउड एक्ट्रेस सोनाक्षी सिन्हा चर्चामा छिन् । उनी प्रेम जीवनलाई लिएर चर्चामा छिन् । पछिल्लो समय सलमान खानसँग विवाह हुन लागेको समाचारका कारण चर्चामा रहेकी सोनाक्षीलाई अहिले जहीर इकबालसँगको सम्बन्धले चर्चामा ल्याएको छ । हालै जुन २ मा सोनाक्षीको वर्थ डेमा जहीरले एक भिडियो पोष्टमा ‘आई लभ यू’ लेखेपछि चर्चा बढेको…