प्रेरक Archives | Page 17 of 25 | Khabarhub Khabarhub

व्यवसाय गर्न चाहने महिलाका लागि ७ टिप्स

कुनै न कुनै व्यवसाय सुरु गर्ने चाहना सबैको हुन्छ । व्यवसाय सुरु गर्नु नै एक किसिमको चुनौती हो । त्यसै गरी घर–परिवार पनि हेर्नुपर्ने, व्यवसायलाई पनि ध्यान दिनुपर्ने, अनि अन्य आफन्त साथी भाइसँगको नाता सम्बन्ध पनि कायम गर्नुपर्ने । यस्ता धेरै जिम्मेवारी बोकेका महिलाहरूलाई सफलरूपमा व्यवसाय सञ्चालन गर्न चुनौतीपूर्ण हुने गर्दछ । यदि तपाइ व्ययवसाय…