प्रवास Archives | Page 43 of 88 | Khabarhub Khabarhub

अफगानिस्तानबाट नेपालीको गुहार : हाम्रो चाँडै उद्धार होस्

दोहा– तालिबानले अफगानिस्तानको राजधानी काबुल नियन्त्रणमा लिएपछि विमानस्थल भित्र रहेका ५० नेपालीले आफूहरूलाई छिटो भन्दा छिटो उद्धार गर्न अनुरोध गरेका छन् । सोमबार साँझ अफगानिस्तानबाट खबरहबसँगको सम्पर्कमा आएका रामेछापका डिल्ली खड्काले यहाँको अवस्था निकै भद्रगोल रहेको भन्दै आफूहरूलाई छिटो उद्धार गर्न अनुरोध गरेका छन् । उनी सन् २०११ देखि त्यहाँ कार्यरत छन् । ‘हामी एउटै…