प्रवास Archives | Page 31 of 88 | Khabarhub Khabarhub

समाचार प्रभाव : साउदीमा अलपत्र १२ युवा स्वदेश फर्किए

दोहा - रोजगारीका लागि साउदी अरब पुगेर अलपत्र परेका १४५ जना मध्य १२ नेपाली युवा बिहीबार नेपाल फर्किएका छन् । काठमाडौँको सिनामंगलमा रहेको ब्लु ग्यालेक्सी ओभरसीज प्रालीमार्फत ४५ दिनअघि उनीहरू साउदी पुगेका थिए । अलपत्र कामदारले सम्झौता अनुसारको काम र तलब नपाएको गुनासो गरेपछि खबरहबले समाचार सार्वजनिक गरेको थियो । समाचार सार्वजनिक भएपछि साउदीस्थित इस्टन…