समाचार Archives | Page 962 of 6909 | Khabarhub Khabarhub

इंग्लिस प्रिमियर लिगमा वेस्ट ह्यामसँग चेल्सी स्तब्ध

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा वेस्ट ह्यामसँग चेल्सी स्तब्ध बनेको छ । गएराति भएको खेलमा वेस्ट ह्यामसँग ३–१ गोलले पराजित हुँदै चेल्सी स्तब्ध बनेको हो । ले वेस्ट ह्यामसँग नमिठो हार ब्यहोरेको छ । आईतबार राति लण्डन डर्बीमा चेल्सीले वेस्ट ह्यामसँग ३–१ को फराकिलो हार ब्यहोरेको हो । वेस्ट ह्यामका नायेफ अगुइर्ड, माइकल एन्टोनियो र…