समाचार Archives | Page 949 of 6908 | Khabarhub Khabarhub

धादिङमा यात्रुवाहक बस दुर्घटना

काठमाडौँ- धादिङमा यात्रुवाहक बस दुर्घटनामा परेको छ । धादिङको छहरा भन्ने स्थानमा बस त्रिशुली नदीमा खसेर दुर्घटनामा परेको हो । काठमाडौँबाट जाँदै गरेको बस दुर्घटनामा परेको हो । हाल प्रहरी टोलीले घटनास्थलमा उद्धारको काम गरिरहेको छ । दुर्घटनामा परी घाइते भएकाहरुलाई स्थानीय गजुरी सामुदायिक अस्पताल लगिएको प्रहरीले जनाएको छ । दुर्घटनामा भएको मानवीय क्षतिबारे कुनै…