समाचार Archives | Page 803 of 6909 | Khabarhub Khabarhub

कुटपिटबाट एकजनाको मृत्यु

पाल्पा – तिनाउ गाउँपालिका– २ घोडेबास बस्ने २४ वर्षीय सुनिल खत्रीको कुटपिट गरी हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा सोही ठाउँ बस्ने २० वर्षीय तिलक पुनसमेत ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँस्थित तीज नाच भइरहेको स्थानमा सुनिल खत्री र उनकै साथीहरू बीच झै– झगवा तथा कुटपिट हुँदा गम्भीर घाइते भएका खत्रीको लुम्बिनी…