समाचार Archives | Page 638 of 6909 | Khabarhub Khabarhub

भरतपुर आँखा अस्पतालको नयाँ भवन निर्माण 

चितवन- भरतपुर आँखा अस्पतालले सुविधासम्पन्न नयाँ भवन निर्माण गरेको छ । १४ करोड लगानीमा नयाँ सुविधासम्पन्न भवन निर्माण भएको हो । रु २० करोड लागत अनुमान गरिएको भवन रु १४ करोडमा निर्माण सम्पन्न गरिएको अस्पताल व्यवस्थापन समितिका पूर्वअध्यक्ष एवं भवन निर्माण समितिका संयोजक चिजकुमार मास्केले बताएका छन् । उनले भरतपुर आँखा अस्पतालको रु छ करोड,…