समाचार Archives | Page 637 of 6908 | Khabarhub Khabarhub

डोल्पालीलाई प्रतिव्यक्ति ६० केजी चामल

जाजरकोट– डोल्पा र जाजरकोटका गाउँमा रहेका खाद्य व्यवस्था तथा व्यापार कम्पनीका डिपोमा एक गेडा चामल नभएको पाइएको छ । डोल्पाको सदरमुकाम दुनैमा रहेको केही सीमित चामलबाट प्रतिव्यक्ति ६० केजीका दरले चामल दिने गरिएको छ । जाजरकोट सदरमुकाममा चार सय ५० क्विन्टलमात्र अघिल्लो वर्षको बाँकी रहेको चामल वितरण भइरहेको छ ।  डोल्पामा नयाँ ठेक्काको सबै प्रक्रिया…