समाचार Archives | Page 635 of 6908 | Khabarhub Khabarhub

मकवानपुर राजस्व कार्यालयद्वारा छ अर्ब ६० करोड असुली

मकवानपुर – आन्तरिक राजस्व कार्यालय मकवानपुरले आर्थिक वर्ष २०७९/८० मा रु छ अर्ब ६० करोड ८८ लाख २२ हजार राजस्व असुली गरेको छ । उक्त कार्यालयले अन्तः शुल्कतर्फ रु तीन अर्ब ६६ करोड २७ लाख ७९ हजार र मूल्य अभिवृद्धि करतर्फ एक अर्ब नौ करोड पाँच लाख १९ हजार सङ्कलन गरेको छ । यसैगरी, आयकरतर्फ…