समाचार Archives | Page 403 of 6909 | Khabarhub Khabarhub

भिजिट भिसामा विदेश जाने १५ सयमध्ये २ सय ४६ जनाको कागजात नक्कली

काठमाडौं- भ्रमण भिसामा विदेश जान लागेका १ हजार ५ सय युवाभन्दा बढीका कागजात अध्ययन गर्दा २ सय ४६ जनाको कागजात नक्कली फेला परेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार सरकारी कर्मचारीकै संलग्नतामा सङ्गठित रुपमा यसरी नक्कली कागजात बनाइ भ्रमण भिसामा विदेश पठाउने गरेको पाइएको छ । यसरी मिलेमतोमा विदेशिएका अधिकांश त्यहाँ घुम्नका लागि…