समाचार Archives | Page 300 of 6907 | Khabarhub Khabarhub

दुर्गन्धित हुँदैछन् कालीगण्डकीका घाट

पर्वत– पवित्र कालीगण्डकी नदी किनारका घाट दुर्गन्धित बन्दै गएका छन् । शव दाहस्थल र गङ्गास्थलका रुपमा रहेका यहाँका घाटमा फोहोर व्यवस्थापन नहुँदा दुर्गन्धित बन्दै गएका हुन् ।  पर्वतको सदरमुकाम कुश्माबजार नजिकैका कालीगण्डकी र मोदीखोलाको संगमस्थल प्रसिद्ध मोदीबेनी घाट, फलेवास नगरपालिका–६ मा रहेको जैमिनी घाट, गुल्मी र पर्वतको संगमा रहेको पुर्तिघाट तथा विश्वकै ठूलो शालिग्राम शिला…