धर्म / संस्कृति Archives | Page 40 of 192 | Khabarhub Khabarhub

पशुपतिनाथलगायतका शिवालयमा भक्तजनको घुइँचो 

काठमाडौँ– सौरमास अनुसार साउनको अन्तिम सोमबार आज पशुपतिनाथलगायत देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । विगतका सोमबारभन्दा आज अन्तिम सोमबार भएकाले पशुपतिनाथलगायत शिवालयमा भक्तजनको धेरै घुइँचो लागेको हो । आज अन्तिम सोमबार भएकाले भक्तजनहरू बिहानैदेखि दर्शनका लागि आउने हुँदा बिहान तीन बजेदेखि पशुपतिनाथका चारै ढोका खुला गरिएको पशुपति क्षेत्र विकास कोष संस्कृति संरक्षण महाशाखा…