देश/प्रदेश Archives | Page 546 of 1730 | Khabarhub Khabarhub

आज आकस्मिकबाहेक सबै स्वास्थ्य सेवा बन्द

काठमाडौं - नेपाल चिकित्सक संघले आइतबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको छ। शनिबार बसेको संघको केन्द्रीय कार्यकारिणी समितिको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो। राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको क्रममा ट्रमा सेन्टरका एक चिकित्सकमाथि प्रहरीले गरेको हातपातको विरोधमा आज आकास्मिकबाहेक सबै सेवा बन्द गर्ने निर्णय लिएको हो। विज्ञप्तिमा स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रको…