देश/प्रदेश Archives | Page 346 of 1731 | Khabarhub Khabarhub

बैतडीमा जिप दुर्घटना हुँदा चालक र सहचालक घाइते 

बैतडी– बैतडीमा जिप दुर्घटना हुँदा चालक र सहचालक घाइते भएका छन् । महाकाली राजमार्ग अन्तरगत बैतडीको दोगडाकेदार गाउँपालिका ३ श्रीकोटस्थित तारलमा जिप दुर्घटनामा परेको हो ।  जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीका अनुसार बैतडीको गन्नाबाट बझाङ जाँदै गरेको सुपप्र ०१–००१ ज १३५२ नम्बर जिप गएराति पौने १२ बजे तारलमा दुर्घटनामा परेको हो।…