देश/प्रदेश Archives | Page 230 of 1730 | Khabarhub Khabarhub

चाडपर्वमा सजकता अपनाउन उपभोक्तालाई ओलीको आग्रह

काठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले चाडपर्वमा उपभोक्तालाई सजकता अपनाउन आग्रह गरेका छन् । ललितपुर, च्यासलस्थित एमाले पार्टी कार्यालयमा पार्टीको उपभोक्ता हित तथा सुशासन विभागले बढ्दो महँगी र उपभोक्ता हितको सवाल विषयक विचार गोष्ठीमा उनले चाडपर्वको बेला उपभोक्ता ठगिने गरेको भन्दै सरकारले सजकता अपनाउनुपर्ने बताए । “चाडपर्वमा बेला उपभोक्ता मर्का परेर, महँगीको…