देश/प्रदेश Archives | Page 229 of 1731 | Khabarhub Khabarhub

फेरिँदै तस्करीको शैली, चामलको बोरामा २२ क्विन्टल चिनी

भैरहवा- भन्सारमा चोरी तस्करी नियन्त्रण गर्न सुरक्षाकर्मी आक्रामक बन्दा तस्करहरुको तस्करी गर्ने शैलीमै परिवर्तन आएको पाइएको छ । वर्षौंदेखि सामान्य रुपमा हुँदै आएको तस्करी नियन्त्रण गर्न सीमावर्ती क्षेत्रमा नियामक निकाय कडा रुपमा प्रस्तुत हुँदा तस्करी गर्ने तरिकामा नै बदलाव आएको छ । तस्करी न्यूनीकरणमा लागेका सशस्त्र प्रहरी, नेपाल प्रहरी र अन्य सुरक्षा निकायले तस्करीलाई विफल…