जोक्स Archives | Page 6 of 27 | Khabarhub Khabarhub

चुट्किला : धोवीको गधा

एक धोवीले छिमेकीलाई आफ्नो दुःख पोख्दै भनेछ— यार मेरो गधाले हरियो घाँस खाने आदत भएर सुकेको घाँस त खाँदैखाँदैन । के गर्ने होला ? छिमेकीले हत्त न पत्त भनेछ— धेरै सजिलो छ । मेरो भैंसीले पनि सुकेको घाँस खाँदैनथ्यो मैले त हरियो चश्मा लगाइदिएको खान थाल्यो । दोस्रो दिन धोवीको हातखुट्टामा प्लाष्टर गरेको देखेर छिमेकीले…