जोक्स Archives | Page 5 of 27 | Khabarhub Khabarhub

चुट्किला– मौका नै मिलेन

टिचरले मुन्नीसँग साध्दै भन्यो— आज पनि स्कुल ढिलो आउनुको कारण तिमीले के बहाना बनायौ ? मुन्नी: सर आज यति छिटोछिटो दौडेर आएँ कि सोच्ने मौका नै मिलेन । बिस्तारै असर गर्ने मर्ने बेलामा लोग्नेले आफ्नी स्वास्नीलाई सबै सत्य बताउन चाह्यो र भन्यो, मैले तिमीलाई जीवनभर धोका मात्रै दिइरहेँ । सत्य त यो हो कि दर्जनौँ…