जीवनशैली Archives | Page 9 of 69 | Khabarhub Khabarhub

तपाईँलाई आफ्नो राशि थाहा छ ? कसरी थाहा पाउने ?

ज्योतिष शास्त्रअनुसार १२ राशिहरू रहेका छन् । राशिहरूको स्थितिको गणनाको आधारमा ज्योतिषीले व्यक्तिको जन्म कुण्डलीमा जन्म राशि, राशि ग्रह तथा राशि स्वामीको आँकलन गरेर व्यक्तिको गुण–अवगुण, प्रवृत्ति, व्यवहार र उसको जीवनमा कति सफलता प्राप्त हुन्छ यसको जानकारी प्राप्त गर्छन् ।  चन्द्रमाको स्थितिका आधारमा जातकको राशि के हुने भनेर निर्भर गर्छ । राशिहरूका  आफ्नै प्रकृति, गुणहरू…