जीवनशैली Archives | Page 27 of 69 | Khabarhub Khabarhub

गर्मीका बेला खाने स्वास्थ्यबर्द्धक खानेकुरा

गर्मी मौसम शुरु भएसँगै हामीले हाम्रो खानामा केही परिवर्तन गर्नुपर्दछ। गर्मीमा हामीले खाने र पिउने कुराले हाम्रो स्वास्थ्यमा ठूलो असर गर्छ र अलिक लापरवाहीले तपाईलाई बिरामी पार्न सक्छ। अधिकांश मानिसहरूलाई यस मौसममा डिहाइड्रेशन र भिटामिन, खनिजहरूको अभाव हुन्छ। यस मौसममा यी चीजहरू खाएर तपाईं के स्वस्थ हुनुहुनेछ, यसबारेमा जान्नुहोस् । टमाटर टमाटरमा एन्टीआक्सीडन्ट र भिटामिन…