जीवनशैली Archives | Page 16 of 69 | Khabarhub Khabarhub

पटाका पड्काउने सोचमा हुनुहुन्छ ? सावधान ! हुनसक्छ यस्तो खतरा

तिहारमा उल्लास साटासाट गर्न र रमाइलोकालागि पटाका पड्काउने धेरैको चलन छ । घरका ससाना बालबालिका खुसी हुने भएकाले धेरैले पटका पड्काएर दीपावली मनाउने गर्दछन् । तर पटाका पड्काउँदा धनको खर्च त छदैं छ, सुरक्षाको जोखिम पनि उच्च हुन्छ । पटाका पड्काउँदा यसले क्षण भरकालागि दीपावली उल्लासमय त बनाउँला, तर यसले ज्यान समेत वातावरण पनि प्रदूषित…