जीवनशैली Archives | Page 13 of 69 | Khabarhub Khabarhub

फलफूलको चिया : खाँदा मिठो अनि स्वास्थ्यलाई पनि फाइदा

नेपाली समाजमा चिया केवल एक पेय मात्र नभई संस्कार नै बनेको छ । जाडो मौसममा त झन् सबैले चिया खाने गर्दछन् । अधिकांशले चियामा मिल्क टी र ब्ल्याक टी खाने गर्दछन् । फलफूलको चिया खाने कमै भेटिन्छन् । कतिपयलाई त फलफूलको चिया हुन्छ र ? भन्ने पनि लाग्न सक्छ । खाँदा मिठो अनि स्वास्थ्यलाई पनि फाइदा…