फुटबल Archives | Page 47 of 299 | Khabarhub Khabarhub

लियोनल मेसी बने फिफाको वर्ष खेलाडी

काठमाडौं - अर्जेन्टिनी स्टार फुटबलर लियोनल मेसीले बेस्ट फिफा अवार्ड पाएका छन्। यो अवार्डसँगै उनी सन् २०२२ को उत्कृष्ट खेलाडी घोषित भएका छन्। मेसी पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड हुन्। प्रतिस्पर्धामा रहेका फ्रान्सेली फरवार्डद्वय केयलिन एम्बापे र करिम बेन्जेमालाई पछाडि पर्दै मेसीले अवार्ड हात पारेका हुन्। कतार विश्वकपमा अर्जेन्टिनाका कप्तान रहेका मेसीले उत्कृष्ट खेल…