फुटबल Archives | Khabarhub Khabarhub

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको दोस्रो सेमिफाइनलमा सहलेश युवा क्लब सिरहालाई २–१ गोलअन्तरले हराउँदै चर्च ब्वाइज युनाइटेड काठमाडौँले फाइनलको यात्रा तय गरेको हो । खेलको ३१औँ मिनेटमा सहलेश युवा क्लबका तर्फबाट आशीष चापागाईंले गोल गर्दै टोलीलाई अग्रता दिलाए…