उपभोक्ता Archives | Page 8 of 41 | Khabarhub Khabarhub

बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ- नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार रूपैयाँ तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९२ हजार ३०० मा कारोबार भएको पहेँलो धातुको मूल्य प्रतितोला ७०० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९२ हजार ५०० छ जसको…