उपभोक्ता Archives | Page 10 of 41 | Khabarhub Khabarhub

सुन र चाँदीको मूल्य सामान्य बढ्यो

काठमाडौँ - साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुन र चाँदीको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला एक सय रुपैयाँले बढेर ९१ हजार ८०० रुपैयाँ कायम भएको हो । त्यसैगरी तेजाबी सुन प्रतितोला ९१ हजार एक सय रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले…