अटो Archives | Page 7 of 22 | Khabarhub Khabarhub

वल्र्डलिंकले भित्र्यायो ६ सय एमबीपीएसको ईन्टरनेट

काठमाडौँ - नेपालको सबैभन्दा ठूलो ईन्टरनेट सेवा प्रदायक वल्र्डलिंकले ६ सय एमबीपीएस गतिको ईन्टरनेट भित्र्याएको छ । बुधबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै कम्पनीले नेपाली बजारमा यो गतिको ईन्टरनेट सेवा ल्याइएको जानकारी दिएको हो । योसँगै अब वल्र्डलिंकको ईन्टरनेटको स्पिड कम्तिमा १५० एमबीपीएस गतिको हुने कम्पनीले बताएको छ । उपभोक्ताले पहिलाको भन्दा पनि सस्तो मूल्यमा…