ल्याटिन अमेरिका/क्यारेविअन Archives | Page 2 of 32 | Khabarhub Khabarhub

युक्रेन युद्धका विषयमा अमेरिकी आलोचनाको ब्राजिलद्वारा खण्डन

काठमाडौँ- ब्राजिलले आफ्ना राष्ट्रपतिमाथि युक्रेन युद्धलाई लिएर चीन र रुसको भाषा बोलेको भन्ने अमेरिकी आरोपको खण्डन गरेको छ । राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले सोमबार रुसका एक जना शीर्ष कूटनीतिज्ञसँग भएको भेटवार्तालाई लिएर अमेरिकाले गरेको आलोचनाको ब्राजिलले खण्डन गरेको हो । चीन र मध्यपूर्वका भ्रमण पूरा गरी राजधानी फर्केका ब्राजिलका राष्ट्रपतिले रुसका विदेशमन्त्री सेर्गेइ…